यस बिद्यालय बाट सहभागी सबै बिद्यार्थी भाई बहिनी हरु लाई राष्ट्रिय प्याब्सन मोरङद्वारा आयोजित जिल्ला स्तरिय क्विज प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता स्थान हासिल गर्नुभएकोमा हार्दिक बधाई !
तपाईंहरूको यस उपलब्धिले सम्पूर्ण विद्यालय परिवार गौरवान्वित भएको छ।
आगामी कार्यक्रमहरूमा पनि निरन्तर सफलताको लागि हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ।




