Science Practical कार्यक्रम

आजको Science Practical कार्यक्रममा उत्साहका साथ सहभागी भई सिकाइलाई रमाइलो र प्रभावकारी बनाउने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक धन्यवाद। 🔬✨

तपाईंहरूको जिज्ञासा, सक्रियता र सहभागिताले कार्यक्रमलाई सफल बनायो। यस्तै उत्साहका साथ अघि बढिरहनुहोस्। 📚🌱

Scroll to Top